विपद्को बेला राष्ट्रिय एकता आवश्यक : अध्यक्ष दाहाल

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विपद्को बेला राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन् । आज विपद् व्यवस्थापन समिति चितवनको बैठकमा उनले राष्ट्रिय एकताका लागि आह्वान गरेका हुन् । एकातिर कोरोना र अर्कातिर बाढी पहिरोको विपद् भइरहेको समयमा पार्टीका विवादहरु सामान्य हुने अध्यक्ष दाहालको भनाइ थियो । नेकपा भित्रको विवादलाई संकेत … Continue reading विपद्को बेला राष्ट्रिय एकता आवश्यक : अध्यक्ष दाहाल